दुबईमा बस दु*र्घटना ६ नेपालीको मृ*त्यु !

दुबईमा बस दु*र्घटना ६ नेपालीको मृ*त्यु !

यूएई – यूएईको दुबईमा भएको बस दु*र्घटनमा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ । तर उनीहरुको नाम, ठेगाना भने खुलाइएको छैन ।फ*र्स्ट से*क्युरेटी क*म्पनीमा काम गर्ने सु*रक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठो*क्किएर दु*र्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्या*न गएको हो । ज्या*न जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार घा*इतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घा*इतेमध्ये ४ जनाको अ*वस्था ग*म्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।प्रहरीले दु*र्घटनाको अ*नुसन्धान भइरहेकाले मृ*तकको परिचय नखुलाइएको बताएको छ । दु*र्घटनामा ज्या*न गु*माउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्र*यास भैरहेको यूएईस्थित नेपाली दूतावासका श्र*म काउन्सुलर भेषबहादुर कार्कीले बताउनुभयो ।

Share