• Home »
  • मनोरन्जन »
  • ‘काश तिमी हुन्थ्यौ भने’ स्वरुप क्षेत्रीको गीत सार्वजनिक
‘काश तिमी हुन्थ्यौ भने’ स्वरुप क्षेत्रीको गीत सार्वजनिक

‘काश तिमी हुन्थ्यौ भने’ स्वरुप क्षेत्रीको गीत सार्वजनिक




गीतकार तथा संगीतकार स्वरूप क्षेत्रीको ‘काश तिमी हुन्थ्यौ भने’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

हाइलाइट्स नेपालको च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । क्षेत्रीको शब्दरसंगीत रहेको गीतमा योजना खड्गीको आवाज रहेको छ ।

गीतको संगीत संयोजन दिपक लामाले गरेका छन् । गीतको सबै काम बनेपा स्थित फलटर स्टुडियोमा भएको हो।

सो गीतको भिडियो सुटिङ पोखरामा नै गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको गीत अहिलेसम्म १५ हजार बढी दर्शकले हेरिसकेका छन् ।













Share