• Home »
  • मनोरन्जन »
  • म्याकुरिलाई आफ्नै साथिले अनुहारनै बिग्रने गरि पिटेपछि…(भिडियाे)
म्याकुरिलाई आफ्नै साथिले अनुहारनै बिग्रने गरि पिटेपछि…(भिडियाे)

म्याकुरिलाई आफ्नै साथिले अनुहारनै बिग्रने गरि पिटेपछि…(भिडियाे)




नेपालमा पछिल्लो समय म्याकुरीको भूमिकाबाट निकै चर्चामा रहेका पवन खतिवडा मिडियामा आएका छन। अनुहारमा चोटै चोट बोकेर उनि मिडियामा देखिएका हुन्।पछिल्लो समय उनले खेलेको टेलिसिरियल निकै हिट छ।

उनले पछिल्लो समयको चर्चित टेलिसिरियलहरुलाई समेत पछाडी पार्न सकेका छन। उनले दिने टुक्का टुक्का को भूमिकालाई सबैले रुचाएका छन। उनि एक गायक पनि हुन्। उनले आफ्नो आवाजमा गीत रेकर्ड भने गर्न सकेनन। उनको भूमिकालाई रुचाउदै गर्दा यो अबस्थामा किन आए उनि कसले पिट्यो म्याकुरिलाई भन्ने प्रश्न दर्शक संग जान सक्छ ।

हेर्नुहाेस् भिडियाेः

बलिउडमा डेब्यू गरेकी खुशाली कुमारका निकै हट तस्विर सार्वजनिक (फाेटाे फिचर)

बलिउडको ठूलो संगीत उत्पादक कम्पनी टी–सिरिजका संस्थापक गुलशन कुमारकी छोरी खुशाली कुमार बलिउडमा डेब्यू गर्दैछिन् । उनी आर. माधवन स्टारर ‘दही चीनी’ मा वकिलको भूमिकामा देखिनेछिन् ।

फिल्मको लागि खुशाली निकै मेहनत गरिरहेकी छिन् । एक कुराकानीमा उनले कानुनी दाउपेच बुझ्नको लागि नामी वकिलहरुसँग समय बिताइरहेको बताइन् । उनले भनिन् ‘म वकिलको तौरतरिका बुझ्ने कोसिस गर्दैछु । यसका लागि अदालतमा गएर पनि हेरें कि महिला वकिल त्यहाँ कसरी पेश हुन्छन् ।’

खुसालीका अनुसार उनले केही बरिष्ठ महिला वकिलसँग कुराकानी गरिन् जोसँग उभिएर फोटो खिचाउनु नै सम्मानको कुरा थियो । उनले अरु अदालतमा पनि जाने योजना बनाएको बताइन् ताकि त्यहाँको तौरतरिका सिक्न सकुन् । दही चीनीलाई अश्विन नीलले निर्देशन गर्दैछन् । खुशालीका अनुसार फिल्मको कथा वास्तविक घटनामा आधारित छ । खुशाली सानैदेखि हिरोइन बन्न चाहन्थिन् । फिल्मको शुटिङ छिटै भोपालमा सुरु हुँदैछ र खुशाली निकै उत्साहित छिन् ।

हेर्नुहाेस् उनकाे केही तस्विरहरूः













Share